Logo

साताको अन्तिम कारोबार दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । सातको तीन कारोबार बढेको सेयर बजार सातको २ कारोबार दिन भने घटेको हो । बुधबार पनि सेयर बजार घटेको थियो । सेयर बजार आइतबार १०.३७ अंकले, सोमबार १०‍.२६…