Logo

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ ।…