Logo

इच्छाराज तामाङलाई तीन वर्ष जेल र एक अर्ब ७२ करोड जरिवाना, सम्पत्तिसमेत जफत हुने फैसला

काठमाडौं । सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्व सांसद एवं सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ । तामाङकी श्रीमती…