Logo

बुद्ध एयरको वाराणसी उडान थप, अब साताको तीन उडान हुने

काठमाडौँ । बुद्ध एयरले आज बुधवारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थप गरेको छ । यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेको थियो । अब बुधवार गरेर साताको तीन उडान हुनेछ । बुद्धको उडानबाट वाराणसी ५० मिनेटमा पुग्न सकिन्छ । काठमाडौँबाट वाराणसी सुरुवाती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ । उडान समय…