Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा माघ अन्तिम साता, प्राथमिकतामा कर्जा विस्तार

काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षाको तयारीमा जुटेको छ । अर्धवार्षिक मौद्रिक समीक्षाका लागि केन्द्रीय बैंक आन्तरिक छलफलमा छ । राष्ट्र बैंकका विभिन्न विभागले अर्धवार्षिक मौद्रिक नीति समीक्षाको लागि तथ्यांकहरुको अध्ययन गर्ने काम गरिरहेको राष्ट्र बैंककी डेपुटी गर्भनर निलम ढुङ्गानाले जानकार िदिइन । माघ महिनाको अन्तिम सातासम्म मौद्रिक नीतिको…