Logo

टाटा मोटर्सद्वारा भ्यालेन्टाइन एक्सचेञ्ज अफर सार्वजनिक, बम्पर उपहारमा आइफोन १५

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम “एक्सचेञ्ज वीद लव” को आयोजना गर्न लागेको छ । माघ २७ गते शुक्रबारदेखि ३ दिनसम्म आयोजना हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित…