Logo

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना छुटे

काठमाडौँ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गाा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रिहा गरेको छ । काठमाडौ जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई कीर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर छाडिएको हो । सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम तीनै जनालाई हाजिरी जमानामा छाडिएको हो ।…