Logo

गिरी बन्धु टी इस्टेट प्रकरण : सर्वाेच्चद्वारा ओली सरकारको निर्णय बदर

काठमाडौं । गिरी बन्धु टी इस्टेट प्रकरणमा सर्वाेच्च अदालतले आदेश जारी गरेको छ । सर्वाेच्चले हदन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय बदर गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको…