Logo

बच्चा जन्माउन कम्पनीको कर्मचारीलाई अफर, बच्चा जन्माएवापत एक करोड नगद दिने घोषणा

घट्दो जन्मदर सुधार गर्न दक्षिण कोरियाको एक निर्माण कम्पनीले आफ्ना कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन गर्न प्रति बच्चा ७५ हजार डलर अर्थात करिब १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । काठमाडौं । दक्षिण कोरियाली एक कम्पनीले आफ्ना कर्मचारीलाई सन्तान जन्माएवापत नगद पुरस्कार दिने घोषणा गरेको छ । सियोलस्थित निर्माण कम्पनी बोयोङ ग्रुपले फेब्रुअरी ६ मा…