Logo

सेयर बजारमा सुधार जारी, सामान्य अंकले बढेको बजारमा ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य अंकले बढेर बन्द भएको छ । बिहीबार बजार ५.७० अंकले बढेर २०९६ को विन्दुमा कायम हुन पुगेको छ । बिहीबार नेप्सेमा ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजारको कारोबार भएको छ । बजारमा…