Logo

बाँसबारीमा हडपिएको जग्गा फिर्ता प्रक्रिया अघि बढ्यो, मालपोतले पठायो २१ दिने म्याद सहितको पत्र

काठमाडौँ । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको हिनामिना भएको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहीबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ । टोखा नगरपालिका–६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो । बाँसबारी…