Logo

भ्यालेन्टाइनको सघांरमा विश्वभर चकलेटको मूल्यमा भारी वृद्धि हुने, न्यूयोर्क कमोडिटी बजारमा देखियो संकेत

काठमाडैं । अहिले विश्वभर ‘भ्यालेन्टाइन डे’ स्वागत गर्न प्रेमीहरु व्यग्र छन् । केही दिनयता भ्यालेन्टाइन विक चलिरहेको छ । भ्यालेन्टाइन डेमा धेरै खपत हुनेमा फूलसँगै चलकेट पनि पर्छ । तर, यही समयमा विश्व बजारमा विश्वभर चकलेटको मूल्यमा भारी वृद्धिको संकेत देखिएको छ । चकलेट बनाउन कोको बीन्स प्रयोग गरिन्छ । कोको उत्पादनमा पश्चिम अफ्रिका विश्वमा…