Logo

कानूनविपरित प्रिमियम उठाएको हिमालयन रिको हकप्रद पनि कानूनविपरित सूचना प्रकाशित, मुकदर्शक बीमा प्राधिकरण

काठमाडौं । सर्वसाधारणलाई सेयर जारी गर्दा गैरकानूनी रुपमा प्रिमियम संकलन गरेर विवादमा आएको हिमालयन रि इन्स्योरेन्सले हकप्रद सेयर निष्काशनमा पनि कानून विपरित नै अघि बढेको छ । नियमतः बीमा प्राधिकरणको अनुमतिपछि मात्रै हकप्रद सेयर जारीको सुचना प्रकाशित गर्नुपर्ने भएपनि हिमालयन रिले नियामकको वेवास्ता गर्दै आफुखुशी हकप्रद सेयर जारीको सूचना प्रकाशित गरेको हो । बीमा प्राधिकरणले…