Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने, हट्ला त सेयर धितोकर्जाको क्याप ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समिक्षा आज (माघ २९ गते, सोमबार) सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज साँझ मौद्रिक नीतिको अर्थ वार्षिक समिक्षा सार्वजनिक गर्नको लागि बोर्ड बैठक बोलाएको छ । आज बेलुकाको बोर्ड बैंठक सकिन साथ राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने तयारी गरेको…