Logo

साढे चार बर्षमा सेयर बजारबाट सरकारलाई साढे ३८ अर्ब आम्दानी, ६ महिनामै १ अर्ब ९० करोड संकलन

काठमाडौं । सरकारले सेयर बजारबाट प्राप्त गर्ने आम्दानी साढे ४ वर्षमा ३८ अर्ब ४७ करोड रुपैयाँमाथि पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्र सरकारले सेयर बजारबाट १ अर्ब ८९ करोड ३९ लाख ३३ हजार रुपैयाँ बराबर राजस्व सेयर बजारबाट संकलन गरेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना…