Logo

आन्तरिक खपतको कमीले आर्थिक मन्दीको चपेटामा बेलायत, अझै लम्बिने डर

काठमाडौं । पछिल्लो समय निम्तिएको न्युन आन्तरिक खपतले बेलायतलाई आर्थिक मन्दीमा धकेलेको छ । उपभोक्ताले गरेको खर्चमा गिरावट, डाक्टरहरूको हडताल र विद्यालयमा विद्यार्थीको न्युन उपस्थितिले गत वर्षको अन्त्यमा बेलायतलाई मन्दीमा धकेलेको बताईएको छ । गत बर्षको जुलाई र सेप्टेम्बरको बीचमा संकुचित भइसकेपछि बेलायतको अर्थतन्त्र अक्टोबर र डिसेम्बरको बीचमा अपेक्षित ०.३ प्रतिशतले घटेको थियो । यदि…