Logo

आइसीसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्डस र नेपाल भिड्दै, टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निरन्य गरेका हुन् । योसँगै नेदरल्यान्ड्सले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको…