बिजखबर संवाददाता १५ मंसिर, काठमाडौं ।अर्थमन्त्री डा रामशरण महतले बहुवर्षीय आयोजनाहरुमा अर्थमन्त्रालयबाट स्वीकृति नलिई कनै बहुवर्षीय ठूला आयोजनाहरुलाई अघि बढाउन निर्देशन दिएका छन् । सोमबार सम्पूर्ण मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा बोलाएर ठूला आयोजनामा बजेटको अभाव नहुने भन्दै प्रभावकारीरुपमा छिटो कार्यान्वयन गरी नतिजा निकाल्न निर्देशन दिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा महतले बहुवर्षीय आयोजनाहरुलाई स्वीकृति लिइरहनु…