Logo

काठमाडौंमा मेट्रो तथा मोनोरेलको सम्भाव्यता अध्ययन गर्दै फ्रान्स

बिजखबर संवादाता । फ्रान्स सरकारले काठमाडौं उपत्यकामा मेट्रो तथा मोनोरेल संचालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ । केही समय भित्रै फ्रान्स सरकारले उपत्यकामा सम्भाव्यता अध्ययन थाल्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए । हाल फ्रास सरकारसँगको छलफल अन्तिम चरणमा पुगेको र आगामी २ हप्ता भित्रै सम्भाव्यता अध्ययन थालिने समेत मन्त्रालयले जानकारी…