Logo

‘पाँच वर्षदेखि आन्तरिक भ्रमणमा छु’

शौरभ ज्योति निर्देशक, ज्योति ग्रुप  । व्यवसायमा लागेको कति वर्ष भयो ? १५ वर्ष भयो । सन् २००० देखि आफैले व्यवसाय शुरु गरे । इञ्जिनियर पढेको मान्छे अन्य कम्पनीमा जागिर खान मन लागेन ? मेरो लागि आवश्यक सवै प्रकारका काम ज्योति ग्रुप मै थियो । कलेज पढ्दा चाहीँ अध्ययनको लागि ‘अशोक ले ल्याण्ड’ कम्पनीमा ट्रक…