बिजखबर संवाददाता १ पुस, काठमाडौं । सरकारले जनताको सुविधाका लागि विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कार्यालय संचालनमा ल्याएको छ । उसले पुस १ गतेदेखि बढी भिडभाडहुने पाँच विकास क्षेत्रका ५ वटा कार्यालय विहानदेखि बेलुकासम्म संचालनमा ल्याएको हो । सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले आज विहान काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आफैले पासपोर्ट वितरण गरेर विहानदेखि…