Logo

के–के छ चीनसँग गरिने विप्पा सम्झौताको ड्राफ्टमा ?

बिजखबर संवाददाता । परराष्ट्रमन्त्रालयले द्विपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि चीन सरकारलाई पत्राचार गरेको छ । उद्योग मन्त्रालायले चीन सरकारसँग विप्पा सम्झौता गर्नका लागि पठाएको ड्राफ्ट परराष्ट्र मन्त्रालयले चीनलाई पठाएको हो । के के विषय छन् चीनसँगको विप्पा सम्झौँताको ड्राफ्टमाः   लगानी प्रवद्र्धन र संरक्षण गर्ने, सम्झौताका मुलुकहरुले अर्को मुलुकको लगानीलाई प्रोत्साहन गर्ने, सो का लागि अनुकूल…