Logo

ट्राफिकले सार्वजनिक सवारीमा आरक्षित सिट कार्यान्वयनको अनुगमन शुरु ग¥यो, एकैदिन ९२ सवारीचालक कारवाहीमा

बिजखबर संवाददाता २ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले सार्वजनिक यातायातका सवारी साधनहरुमा आरक्षित सिट कार्यान्वयनको अनुगमन र चेकजाचलाई तिब्र रुपमा अघि बढाएको छ । सार्वजनिक सवारी साधनमा आरक्षण सिटको पुर्ण कार्यान्वयन नभएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारबाट बिशेष अभियान सुरु गरेको छ । महाशाखालले उपत्यकाका विभिन्न स्थानमा आरक्षण सीट पालना नगर्ने ९२ जना सवारी…