Logo

कामना सेवामा भिडियो केवाईसी, अनलाइन खाता खोल्न सकिने

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनुपर्ने छैन । अनलाइन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएता पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक…