बिजखबर संवाददाता १७ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा २५ प्रतिशतले बृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा कुल २ लाख २५ हजार ९ सय जना कामदार वैदेशिक रोजगारीमा पुगेका छन् । तर, गत आवको सोही अवधिमा कुल १ लाख ७० हजार ७ सय कामदार वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार…