बिजखबर संवाददाता २९ पुस, काठमाडौं । नेपाल ब्रजिल कमर्सको स्थापना भएको छ । ब्राजिल र नेपालबीच आर्थिक एवं व्यवसायीक सम्बन्ध बिस्तार गर्ने उद्देश्यले नेपाल ब्राजिल अफ कमर्शको स्थापना भएको हो । चेम्बरको अध्यक्षमा अखिल कुमार चापागाई निर्वाचित भएका छन् । मंगलवार एक कार्यक्रमविच नव गठित चेम्बरको उद्घाटन वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले गरे ।…