Logo

‘द कोका–कोला फाउन्डेसन’ले गर्‍यो कालिटार सस्टेनेबल प्रोजेक्टको सफलतापूर्वक हस्तान्तरण

काठमाडौं । द कोका–कोला फाउन्डेसनले वाटरएड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका वडा नम्बर ६ मा अवस्थिते कालिटार सस्टेनेबल वाश प्रोजेक्ट सफलतापूर्वक हस्तान्तरण गरेकोे छ । यस परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी पुर्‍याउने र मानिसहरूको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य राखेको छ । फागुन ३ गतेका दिन वडा नम्बर ६…