Logo

नेपालमै खुल्यो इटालीको भिसा आवेदन केन्द्र, बिहान ८ बजेदेखि खुल्ने

बिजखबर संवाददाता ७ माघ, काठमाडौं । इटालीले नेपालमा भिसा आवेदन केन्द्र स्थापना गरेको  छ । इटालीको कलकत्तास्थित महावाणिज्य दूताबासले आफ्नो आउसोर्सिङ एजेन्सी भीएफएसका साथ काठमाडौंमा सो केन्द्र स्थापना गरेको हो । केन्द्रको बुधवार एक कार्यक्रमबीच इटालीका महावाणिज्यदुत सिजर बेइलर र भीएफएसका प्रमुख अतुल मरवाहले  संयुक्त रुपमा उद्दघाटन गरे । सो केन्द्रबाट  आवेदकले इटाली तथा युरोप…