Logo

‘जीटुजी’ कामदार पठाउँदै सरकार, कतारबाट शुरु गरिने

बिजखबर संवाददाता १३ माघ, काठमाडौं । सरकारले आफै  मागपत्र ल्याएर नेपाली कामदारलाई रोजारीका लागि विदेश पठाउने भएको छ । म्यानपावर कम्पनीले बढी शुल्क तिरेर मोल बढावढमा भिसा ल्याउन थालेपछि सरकारले नै माग पत्र ल्याउने तयारी गरेको हो । हाल नेपाली कामदारका गन्तव्य मुलुक र नेपालबीच सम्झौता गरेर माग पत्र ल्याउने सम्बन्धमा छलफल भइरहेको वैदेशिक रोजगार…