Logo

सुजल डेरी र लक्ष्मी बैंकको युवा कृषि कर्जा कार्यक्रम, शुरुमा ४ जिल्लाका लागू गरिने

बिजखबर संवाददाता १४ माघ, काठमाडौं । सुजल डेरी र लक्ष्मी बैंकले संयुक्त रुपमा युवा कृषि कर्जा कार्यक्रम शुरु गरेका छन् । सुजल डेरीको सफल अभियान ‘दुध उत्पादन, समृद्धिको लागि’ कार्यक्रम एवं लक्ष्मी बैंकको माइक्रो फाइनान्स कार्यक्रम अन्तर्गत सो कार्यक्रम लागु गरिएको हो । सो ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउने सुजल डेरीले जनाएको छ । सहरबाट गाउँमा…