Logo

गभर्नर विदाईको प्रतीक्षा र बजारमा देखिन थालेको सुधार

बिजखबर विश्लेषण । राजनीतिमा आएको सुधार, बजार सुधारक सरकार, लगानीकर्ताहरुको उत्साह, ठूलो परिमाणको दैनिक कारोबार, बैंक लगायत सूचीकृत कम्पनीहरुको ब्यालेन्स सिटमा देखिएको विश्वासिलो र उल्लेख्य सुधारसँगै धेरैले अनुमान गरेका थिए, बजारले २०६५ भदौको रेकर्ड २०७१ को भदौमा तोड्नेछ । २०६५ भदौ १५ मा नेपालको सेयर बजारले १ हजार १ सय ७५ को ऐतिहासिक उचाई रेकर्ड…