बिजखबर संवाददाता उप—प्रधान तथा गृह मन्त्री बामदेव गौतमले आगामी ४ महिना भित्र जसरी भएपनि संविधान जारी गरिने बताए । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्mस्कून) ले आयोजना गरेको दुई दिने दोस्रो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दैे आम नेपाली जनताले अपनत्व महशुस हुने गरी संघिय लोकतान्त्रीक संविधान जारी गर्ने उनले बताए । साथै, संविधान…