बिजखबर संवाददाता २५ माघ काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ विमान काठमाडौंमा आइपुगेको छ । निगमले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसले निर्माण गरेको विमानलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरी भित्र्याएको हो । निगमले आइतबार २५ वर्ष पछि अन्तराष्ट्रिय उडानका लागि सगरमाथा लेखिएको राष्ट्रिय ध्वजाबाहक जहाज ल्याएको हो । निगमल ए ३२०–२०० सिरिजको १ सय ५८…