Logo

सामसङले नेपालले ल्यायो ‘ग्यालेक्सी ए १५ ५जी’, कति पर्छ मूल्य ?

काठमाडौँ । सामसङ ग्लोक्सीले नेपालमा ग्यालेक्सी ए १५ ५जी ल्याएको छ । ग्लोक्सी ए सिरिज अन्तरगर्तको आधुनिक प्रविधि जडित ए १५ ५ जी मूल्यमा समेत किफायती रहेको कम्पनीको भनाई छ । कम्पनीका अनुसार ए १५ ५ जीको आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो । यस डिभाइसमा एफडीए प्लस रेजोल्युसन भएको ६.५ इन्चकाे उत्कृष्ट सुपर…