Logo

हवाइ प्रतिवन्ध हटाउन मद्दत गर्ने आइकाओको आश्वासन, अन्य सहयोगको प्रतिवद्धता

बिजखबर संवाददाता २८ माघ,काठमाडौं । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) युरोपेली सङघले नेपालका वायु सेवा कम्पनीलाई युरोपको आकाशमा उडाउन लगाएको प्रतिबन्ध हटाउन सहयोग गर्ने आश्वासन दिएको छ । क्यानाडाको मन्ट्रियलमा सम्पन्न दोश्रो उच्चस्तरीय उडान सुरक्षा  सम्मेलनमा सहभागी आइकाओका अध्यक्ष तथा महासचिवले सुरक्षाको कोषबाट समेत  सहयोग उपलब्ध गराइने वचन दिएको मन्त्रालयले जानकारी दिएको छ । सो…