Logo

भ्यालेनटाइन डेका लागि १ लाख ५० हजार गुलाब भित्रियो

बिजखबर संवाददाता २९ माघ,काठमाडौं । पश्चिमा मुलुकमा मनाइने भ्यालेनटाइन डे अर्थात प्रणय दिवस नेपाली समाजमा पनि उत्सवको रुपमा विकशित हुँदै गएको छ । भ्यालेनटाइन डे नजिकिदै गर्दा उपत्यकाका गिफ्ट तथा फुल पसलहरु सजिन थालेका छन् । त्यसमा पनि प्रेमको प्रतिकका रुपमा लिइने रातो गुलाबले त्यस्ता पसललाई आकर्षक बनाएको छ । नेपालमा भ्यालेन्टाइन डे मनाउने प्रचलन…