Logo

भ्यालेन्टाइन डे मा ग्राण्डीको क्यूपिड प्याकेज योजना, १६ जोडीले गराए स्वास्थ्य परीक्षण

बिजखबर संवाददाता २ फागुन,काठमाडौं । ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालले प्रणय दिवसको अवसरमा क्युपिड प्याकेज अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत दुइ जनामध्ये १ जनाले ११ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज लिँदा अर्कोको निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । शनिवार विहान ७ बजेदेखि सुरु सो प्याकेज अन्तर्गत १६ जोडीले स्वास्थय परीक्षण गराइसकेको अस्पतालले जानकारी दिएको छ…