Logo

व्यवसायी हिक्मत मालीको निधन, आजै दाहसंस्कार गरिने

बिजखबर संवाददाता ८ फागुन, काठमाडौं । व्यवसायी हिक्मत मालीको शुक्रबार विहान निधन भएको छ । क्यानसर रोगबाट पीडित मालीको ६२ वर्षको उमेरमा निधन भएको हो । शुक्रबार मालीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मालीको ढाडमा देखिएको क्यान्सर पछिल्लो समय फोक्सोमा पुगेको थियो । उनी मधुमेहबाट पनि पीडित थिए । स्वर्गीय मालीको शुक्रबार…