बिजखबर संवाददाता १४ फागुन,काठमाडौं । स्काई केबल टिभी प्रालीले स्काई डिजिटल टिभीको सेवा सुरु गरेको छ । नयाँ प्रविधि मार्फत गुणस्तरीय सेवा पुर्याउने लक्ष्य अनुरुप सेवा सुरु गरिएको बताइएको छ । ८० भन्दा बढि च्यानलहरु भएको स्काई डिजिटल प्रविधिमा एउटै केबलबाट ग्राहकको सुविधा अनुसार छनौट गरी एनालग र डिजिटल प्रणालीका कार्यक्रमहरु हेर्न सकिनेछ । यस…