समानुपातिक विज्ञापन प्रणाली भनेको मिडिया हाउस चलाउन खर्च दिए जसरी वितरण गर्ने पद्दति हो । यसमा लक्षित ग्राहक हेरिदैन भने त्यति उपयोगी पनि हुँदैन । नेपालमा विदेशी विज्ञापनको हिस्सा १० प्रतिशतभन्दा बढी छ । त्यस्ता विज्ञापनबाट सरकार र तथा व्यवसायीलाई कुनै लाभ हुँदैन । तसर्थ आनले विज्ञापन नीतिमा क्लिन फिड लागू गर्नुपर्ने मात्र राख्दै आएको…