Logo

दुध तथा सम्पूर्ण दुग्धजन्य पदार्थको आयातमा सरकारले लगायो प्रतिबन्ध, नेपाली किसान र उद्योगलाई राहत

काठमाडौं । सरकारले दुध तथा दुग्ध उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको कृषि तथा पशुपन्छी व्यवसाय, प्रर्वद्धन महाशाखाले आन्तरिक खपतमा समस्या देखिएको भन्दै आयात स्थगन गरेको जानकारी दिएको हो । महाशाखाले खाध प्रविधि तथा गुण नियन्त्रण विभागलाई सोबारेमा जानकारीसमेत गराएको छ । सरकारले अहिले आयात हुँदै आएको चिल्लो हटाईएको…