बिजखबर संवाददाता १८ फागुन, काठमाडौं । अव नेपाल टेलिकमको पोष्टपेडबाट प्रिपेडमा व्यालेन्स ट्रान्फर गर्न मिल्ने भएको छ । केही समय भित्रै ‘इन्टिग्रेटेड एकाउण्ट’ बनाएर आफु मातहतका सवै टेलिफोन सेवामा एउटै खाताबाट विल तिर्न मिल्ने व्यवस्था लागू गर्न लागिएको टेलिकमले जानकारी दिएको छ । जस अनुसार उक्त एकाउण्मा भएको पैसाबाट ग्राहकले टेलिकमको जुनसुकै सेवामा पनि प्रयोग गर्न…