बिजखबर संवाददाता १० बैंशाख, काठमाडौं । सेञ्जुरी बैंकले आफ्नो नाफामा उच्च बृद्धि गरेको छ । बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल १६ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १० करोड रुपैयाँले बढीले हो । बैंकले गत आवको सो अवधिमा ६ करोड २६ लाख रुपैयाँ…