बिजखबर संवाददाता १० बैंशाख, काठमाडौं । कम्पनी रजिष्टार कार्यालय र उद्योग विभागलाई पूर्ण अटोमेशनमा लैजाने विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले सहयोग गर्ने भएको छ । आज उद्योगमन्त्रालय उद्योगमन्त्री महेश बस्नेत र आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगत सिंहबीच उक्त कार्यको लागि सैद्धान्तिक सहमति भएको छ । हाल आइएफसीले कम्पनी रजिष्टारको…