Logo

मेगाको धमाका बोनान्जा मुद्दती खाता, ६५ र १ सय २० दिने अफर

बिजखबर संवाददाता १८ चैत,काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मेगा धमाका बोनान्जा मुद्दति खाता संचालनमा ल्याएको छ । यो योजनाअन्र्तगत ६५ दिने र १ सय २० दिने दुई वटा अफर छन् । जसमध्ये ६५ दिने मुद्दति खातामा ६ प्रतिशत बार्षिक ब्याजको रकम ६५ दिनमा भुक्तानी पाइन्छ । त्यस्तै १ सय २० दिने मुद्दति खाता खोलेमा…