बिजखबर संवाददाता १९ चैत,काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछी नगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको नेपाल आयाल निगममा प्रवक्ता मुकुन्द घिमिरेले बताए । यससँगै पेट्रोल एक लिटरको १ सय ९ तथा डिजल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा पर्नेभएको छ । इन्डियन आयल…