Logo

राष्ट्रपति यादव चीनतर्फ प्रस्थान, बोआओ मञ्चको बार्षिक सम्मेलनमा सहभागी हुँदै

बिजखबर संवाददाता १२ चैत,काठमाडौं । राष्ट्रपति डा रामवरण यादव चीनको बोआओ सहरमा हुने एसियाका लागि बोआओ मञ्चको बार्षिक सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनी चीन सरकारको निमन्त्रणामा कार्यक्रममा भाग लिन लागेका हुन् । चीन प्रस्थानअघि राष्ट्रपति यादवलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए…