Logo

७ बर्षमा १७ प्रतिशत गरीबी घट्यो, कोषको कार्यक्रम प्रभावकारी भएको दावी

बिजखबर संवाददाता १६ चैत,काठमाडौं । गरीबी निवारण कोषको कार्यक्रमले ७ बर्षमा १७ प्रतिशत गरीबी हटाएको छ । कोषले कार्यक्रम गरेको ६ जिल्लामा गरिवीको दर बार्षिक २ दशमलव ४ प्रतिशतले बढको कोषले जानकारी दिएको छ । जबकी नेपालको गरिवी ७ बर्षको अवधिमा ५ प्रतिशतले हटेको छ । कोषका लागि त्रि.वि. अन्तर्गतको स्वतन्त्र निकाय आर्थिक विकास तथा…