Logo

कुमारीले ल्यायो मुद्दति निक्षेप योजना, ६ दशमलव ५० प्रतिशत व्याजदर दिइने

बिजखबर संवाददाता १८ चैत,काठमाडौं । कुमारी बैंक लिमिटेडले १४औं वार्षिक उत्सवको अवसरमा आकर्षक मुद्दति निक्षेपमा योजना सञ्चालनमा ल्याएको छ । १ सय दिने उक्त मुद्दति खातामा ६ दशमलव ५० प्रतिशत व्याजदर दिने बैंकले जानकारी दिएको छ । सो खाता न्यूनतम १ लाखमा खोल्न सकिने बैंकले जानकारी दिएको छ । साथै खातावाट छोटो अवधिमा उच्च प्रतिफलको…