बिजखबर संवाददाता १८ चैत, काठमाडौं । ग्लोवल आईएई बैंकले अष्ट्रेलियामा रिप्रिजेन्टेटिभ (रेप) अफिस खोल्ने भएको छ । नेपाल र अष्ट्रेलियाबीचको व्यापारिक सम्बन्ध बढाउनका लागि रिप्रिजेन्टेटिभ अफिस स्थापना गर्न लागिएको ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । ‘अष्ट्रेलियामा ग्लोवल आईएमईको रिप्रिजेन्टेटिभ अफिस खुलेसँगैे दुई देश बीच लगानीको वातावरण बन्नेछ,’ उनले भने, ‘जसले गर्दा…